Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


  • 4.6K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    बिहीबार सुनको मूल्य तीन सयले बढेर तोलाको ९१ हजार सात सयमा कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ९१ हजार चार सयमा कारोबार भएको थियो।

    चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १२ सय ६० पुगेको सुनचाँदी व्यवसायी महासंले जनाएको छ। बुधबार चाँदी १२ सय ३५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।  
     

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - ११:४२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij