Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भेरी अस्पतालमा उपचारको क्रममा दुई कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा उपचारको क्रममा दुई कोरोना संक्रमितको मृत्यु


  • 9.6K
    Shares

    • images
    भेरी अस्पतालमा उपचारको क्रममा दुई कोरोना संक्रमितको मृत्यु
    images

    नेपालगञ्ज । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा दुई जना कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको हो ।

    बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का ५० बर्षीय पुरुषको विहान ६ बजे र कैलालीको लुम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ५८ बर्षीय पुरुषको पनि शुक्रबारै विहान २ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - १५:५०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij