Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एकैदिन ९ सय रुपैयाँले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

एकैदिन ९ सय रुपैयाँले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


  • 5.0K
    Shares

    • images
    एकैदिन ९ सय रुपैयाँले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाण्डौ । हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।

    केही दिन लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको छ । अस्ति भन्दा हिजो तोलामा २ सय रुपैयाँ घटेर हिजो सुनको भाउ तोलामा ८८ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

    चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आज तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। 
     

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - ११:२६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij