Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

फेरी बढ्यो सुनको मूल्य, तोलाको कति ?

फेरी बढ्यो सुनको मूल्य, तोलाको कति ?


  • 7.7K
    Shares

    • images
    फेरी बढ्यो सुनको मूल्य, तोलाको कति  ?
    images

    काठमाडौँ । कारोबारको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन जम्मा १ सय रुपैयाँले बढेको हो । 

    हिजो ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले बढेर ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजावी सुन तोलाको ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । दी तोलाको एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - १३:५०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij