Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको भाउ स्थीर, चाँदीको घट्यो

सुनको भाउ स्थीर, चाँदीको घट्यो


  • 5.3K
    Shares

    • images
    सुनको भाउ स्थीर, चाँदीको घट्यो
    images

    काठमाडौं । आज असोज १० गते आइतबार सुनको भाउ स्थीर रहेको छ । यसदिन छापावाल सुनको भाउ तोलाको ८९ हजार रुपैयाँ कायम भएको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । अइतबार चाँदीको भने भाउ तोलामा १० रुपैयाँले घटेर ११ सय ५० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - ११:५५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij