Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

झारफुक गर्ने बहानामा महिला माथि जबरजस्ती

झारफुक गर्ने बहानामा महिला माथि जबरजस्ती


  • 8.8K
    Shares

    • images
    झारफुक गर्ने बहानामा महिला माथि जबरजस्ती
    images
    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा एक महिला बलात्कृत भएकी छिन् । झारफुकको बहानामा शंखरापुर–६ स्थित सलम्बुटारमा ३९ वर्षीया महिलालाई झाँक्रीले बलात्कार गरेका हुन् ।
     
    सिन्धुपाल्चोक घर भएका बलात्कार आरोपी भीम बहादुर सुनारलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले  बताए ।

    सलम्बुटार स्थित सुनारको छाप्रोमा बलात्कार भएको दावी गरिएपनि पिडीत महिला बोलेकी छैनन् । ४६ वर्षीय आरोपीलाई जबर्जस्ती करणी मुद्धा चलाउने प्रहरीको तयारी भैइरहेको छ । 

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १३:४९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij