२०८२ भाद्र २५ गते बुधवार
सर्बोच्च अदालटको आदेश कार्यन्वयन गर्न भन्दै लोकसेवा आयोगले परिक्षा लगायतका सबै निर्धारित कार्यकम अर्को सुचना जारी नहुँदा सम्मलाई रोकेको छ। जस अन्तर्गत आयोगले सिभिल समूह अन्तर्गतका विभिन्न उप-समूहका सब-इञ्जिनियर पदको अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको सूचना जारी गरेको छ ।
सुचना हेर्न यहाँ क्लिक गर्नुहोस्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij