Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


  • 6.6K
    Shares

    • images
    घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?
    images

    काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

    हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

    हिजो प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १३५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - ११:१५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij