Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवा आयोगमा ६ सय अधिकृतका प्रत्याशी धर्ना बस्दै, अदालतको आदेशले के-के रोकियो ?

लोकसेवा आयोगमा ६ सय अधिकृतका प्रत्याशी धर्ना बस्दै, अदालतको आदेशले के-के रोकियो ?


  • 12.5K
    Shares

    लोकसेवा आयोगमा ६ सय अधिकृतका प्रत्याशी धर्ना बस्दै, अदालतको आदेशले के-के रोकियो ?
    images

     सर्वोच्च अदालतको आदेशसँगै शाखा अधिकृतका प्रत्याशीहरू अनशन बस्ने भएका छन् । लोकसेवा आयोगले आर्थिक वर्ष ०७६–७७ को नतिजा रोकिएपछि उनीहरू धर्नामा बस्ने भएका हुन् ।

    ०७६ मंसिर २५ मा प्रकाशन भएको अधिकृतको विज्ञापनअन्तर्गत अन्तर्वार्ताको अन्तिम नतिजा कुरिरहेका अधिकृतका प्रत्याशीहरू अनशन  बस्ने भएका हुन् । ०७८ भदौ ८ मा सबै चरणका परीक्षा सम्पन्न भई अन्तिम नतिजा प्रकाशन कुरेर बसिरहेको अवस्थामा अदालतको अन्तरिम आदेशपछि सबै प्रक्रिया रोकिएको थियो ।

    उनीहरूले लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा धर्नामा बस्ने भएका हुन् । आफ्ना माग पूरा नभए सम्म धर्नामा बस्ने बुझिएको छ। 

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - १६:३९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij