Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो, कतिमा हुदैँछ कारोबार ?


  • 6.7K
    Shares

    • images
    सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार एक सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।  

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ६५० रहेको छ । 

    त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य ११७० मा कारोबार भएकोमा आज घटेर तोलामा ११५० कायम गरिएको महासंघले जनाएको छ ।   

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - १२:५९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij