Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सर्वाेच्च अदालतको आदेशपछि रोकियो लोक सेवाका यी परीक्षा (सूचनासहित)

सर्वाेच्च अदालतको आदेशपछि रोकियो लोक सेवाका यी परीक्षा (सूचनासहित)


  • 23.9K
    Shares

    सर्वाेच्च अदालतको आदेशपछि रोकियो लोक सेवाका यी परीक्षा (सूचनासहित)
    images

    लोक सेवा आयोगले उपसचिव, इन्जिनियर र नायब सुब्बा पदका लागि निर्धारित लिखित परीक्षा स्थगन गरेको छ। 

    सर्वाेच्च अदालतले भदौ ३० र ३१ गते दिएका आदेशबमोजिम भन्दै आयोगले भोलि असोज ३ र ४ गते गर्ने भनिएको उपसचिव वा सो सरह (शिक्षा, शिक्षा प्रशासन) को परीक्षा स्थगन गरेको हो। 

    यस्तै असोज ९ र १० गते गर्ने भनिएको इन्जिनियर पदको लिखित परीक्षा पनि आयोगले स्थगन गरेको छ भने असोज ९ देखि १५ सम्म गर्ने भनिएको नायब सुब्बा वा सो सरहको लिखित परीक्षा पनि हाललाई रोकिएको छ। 

    lok-notice.png

    प्रकाशित मिति :आश्विन २ २०७८ शनिवार - ०८:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij