Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

डलर कति पुग्यो? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

डलर कति पुग्यो? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


  • 11.6K
    Shares

    • images
    डलर कति पुग्यो? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
    images

    नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी विनिमयको दर तोकेको छ। यसअनुसार आज अमेरिकी डलर १ को खरिद र बिक्री दर उही छ। आज अमेरिकी डलर किन्न चाहनेले ११७ रुपैयाँ २९ पैसा र बिक्री गर्न चाहनेले ११७ रुपैयाँ ८९ रुपैयाँ पाउनेछन्। 

    यस्तै युरो १ को खरिद दर १३८ रुपैयाँ ७८ पैसा र बिक्री दर १३९ रुपैयाँ ४९ पैसा रहेको छ। पाउन्ड १ को खरिद दर आज १६२ रुपैयाँ १९ पैसा र बिक्री दर १६३ रुपैयाँ २ पैसा रहेको छ। 

    यस्तो छ आजको विनिमय दर

    nrb_exchange_916_1hgwxnCjSA.jpg

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - १२:०३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij