Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?


  • 6.5K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?
    images

    काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    आज छापवाला सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो ।

    त्यसैगरी आज तेजावी सुन ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोहि मूल्य कायम भएको छ ।

    प्रकाशित मिति :भाद्र ३० २०७८ बुधवार - ११:३५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij