Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनचाँदीको मुल्य स्थिर, तोलाको कति ?

सुनचाँदीको मुल्य स्थिर, तोलाको कति ?


  • 5.5K
    Shares

    • images
    सुनचाँदीको मुल्य स्थिर, तोलाको कति ?
    images

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

    सोमबार प्रतितोला ९० हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज यर्थावत रही सोही मुल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    तेजावीको सुनको मुल्य आज ९० हजार १०० रुपैंयामा कारोबार हुनेछ । यस्तै, चाँदीको मुल्य पनि आज स्थिर रही १२ सय रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - ११:१८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij