२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ ।
यसअघि प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९४ हजार रुपैयाँमा खरिदबिक्री हुने महासंघले जनाएको छ । यसैगरी सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ९३ हजार ५०० कारोेबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले गिरावट आएको छ । हिजो प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोेबार भएको चाँदीलाई आज एक हजार २६५ पर्ने महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij