Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नर्थ मेसेडोनियाको कोभिड अस्पतालमा आगलागी, १४ जनाको मृत्यु

नर्थ मेसेडोनियाको कोभिड अस्पतालमा आगलागी, १४ जनाको मृत्यु


  • 6.3K
    Shares

    नर्थ मेसेडोनियाको कोभिड अस्पतालमा आगलागी, १४ जनाको मृत्यु

    नर्थ मेसेडोनियामा एक कोभिड १९ अस्पतालम आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ।

    तेभोतो शहरमा रहेको उक्त अस्पतालमा लागेको आगो एक घण्टाभित्रै नियन्त्रणमा लिइएको थियो। अधिकारीहरुले आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताएका छन्। अक्जसिजन सिलिन्डरहरु पड्किएपछि आगो झनै तिब्र गतिमा फैलिएको अनुमा गरिएको छ।

    स्वास्थ्य मन्त्री भेन्को फिलिसेले अस्पतालमा रहेका अन्य बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गरिसकेको बताएका छन्। आगलागी हुनुलाई दु:खद् घटना भन्दै उनले चिकित्सकहरु घाइतेहरुको उपचारमा लागिरहेको बताएका छन्।

    प्रकाशित मिति :भाद्र २४ २०७८ बिहिवार - १४:३५:४२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij