Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

संसद विघटनविरुद्ध नेकपाकै विद्यार्थीको प्रदर्शन

संसद विघटनविरुद्ध नेकपाकै विद्यार्थीको प्रदर्शन


  • 8.4K
    Shares

    • images
    संसद विघटनविरुद्ध नेकपाकै विद्यार्थीको प्रदर्शन
    images

    काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूको एउटा समूहले प्रदर्शन गरेको छ ।

    सहसंयोजक रञ्जित तामाङसहितको टोलीले संसद विघटनको विरोधमा असंवैधानिक कु भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले माइतीघरदेखि नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ आएका छन् ।

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १६:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij