Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौंको भेडासिंहमा भारतीय नागरिक मृत अवस्थामा फेला

काठमाडौंको भेडासिंहमा भारतीय नागरिक मृत अवस्थामा फेला


  • 6.4K
    Shares

    काठमाडौंको भेडासिंहमा भारतीय नागरिक मृत अवस्थामा फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका-२५ भेडासिंह डेरा गरी बस्ने एक जना भारतीय नागरिक मृत अवस्थामा फेला गरेका छन् ।

    भारतको कलकत्ता घर भएका ४५ वर्षीय सेख अव्दुल कलाम सोमबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घटनाका सन्दर्भमा  आवश्यक अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :भाद्र २२ २०७८ मंगलवार - १५:२०:१७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij