२०८२ भाद्र ३ गते मंगलवार
यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै मंगलवार चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij