Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • 11.6K
    Shares

    घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोवार भएको थियो । 

    यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसैगरी चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ । प्रतितोला एक हजार ३२० रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ ।

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १२:१५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij