Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गंगामायाले फेरि सुरु गरिन् अनसन

गंगामायाले फेरि सुरु गरिन् अनसन


  • 6.5K
    Shares

    • images
    गंगामायाले फेरि सुरु गरिन् अनसन
    images

    काठमाडौं । सशस्त्र द्वन्द्वमा मारिएका आफ्ना छोराको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै गंगामाया अधिकारी फेरि अनसन बसेकी छिन् ।

    काठमाडौंको ट्रमा सेन्टरको सातौं तलामा सोमबारदेखि अनसन सुरु गरेकी अधिकारीले यसअघि अनसन तोड्दा पटक पटक आश्वासन पाए पनि न्याय नपाएको बताएकी छन् ।

    ‘झुटो आश्वासन होइन न्याय चाहियो’ उनले भनिन्, ‘न्याय नपाएर तड्पिएर बाँच्नु भन्दा त मर्नु बेस, बरु अनसनमै मर्छु, न्याय नपाउञ्जेल अनसन तोड्दिन ।’  उनको यो बाह्रौं अनसन हो । 

     

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १३:३८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij