२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य तीन दिनदेखि स्थिर नै छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र चाँदीको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकिएको छ । हिजो आइतबार पनि सोही मूल्य कायम थियो ।
सुनको मूल्य स्थिर हुँदा आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १० रुपैयाँले बढेको थियो । चाँदी आज एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij