Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रतिबन्धित लागूऔषध सहित सुनसरीबाट दुईजना पक्राउ

प्रतिबन्धित लागूऔषध सहित सुनसरीबाट दुईजना पक्राउ


  • 6.0K
    Shares

    • images
    प्रतिबन्धित लागूऔषध सहित सुनसरीबाट दुईजना पक्राउ
    images

    काठमाडौं । सुनसरीको भोक्राहा ४ मा प्रहरीले प्रतिबन्धित लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भोक्राहा नरसिङ-३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका-२ का ३७ बर्षीय सुरज राम रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा साईकलमा आएका  दुवैजनालाई आज विहान नियन्त्रणमा लिएको हो ।

    अनुसन्धानका क्रममा उनीहरुबाट २१ बोतल डाइलेक्स डिसी र १८० नाइट्रोभेट ट्याव्लेट लागूऔषध बरामद गरिएको थियो । पक्राउ परेका दुवैजनाविरुद्ध कानूनी कारवाही अगाडी बढाईएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १३:१९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij