Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदै छ कारोबार ?


  • 9.1K
    Shares

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदै छ कारोबार ?
    images

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर प्रतितोला ९५ हजार २०० पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    यस्तै तेजावी सुनको मुृल्य भने आज ९४ हजार ७ सय रुपैंया रहेको छ । हिजो नेपाली बजारमा तेजावी सुनको मुृल्य प्रतितोला ९३ हजार ८५० रुपैंया रहेको थियो ।
     
    यसैगरी चाँदीको मुल्य पनि ४० रुपैंयाले बढेर प्रतितोला १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 
     

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - ११:२३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij