Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, तोलामा कति ?

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, तोलामा कति ?


  • 6.4K
    Shares

    • images
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, तोलामा कति ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको म‍ूल्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

    यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - ११:५४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij