२०८२ भाद्र ९ गते सोमवार
काठमाण्डौ । सुनको भाउ आज सामान्य घटेको छ । तोलामा २ सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij