Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपालभर थपिए ५८८ जना कोरोना संक्रमित, १०९७ जना डिस्चार्ज

नेपालभर थपिए ५८८ जना कोरोना संक्रमित, १०९७ जना डिस्चार्ज


  • 6.4K
    Shares

    • images
    नेपालभर थपिए ५८८ जना कोरोना संक्रमित, १०९७  जना डिस्चार्ज
    images

    काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ५ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज १ हजार ९७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४३ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १६:२७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij