Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अख्तियार दुरुपयोगको आयुक्तमा प्रेमकुमार राई सिफारिस

अख्तियार दुरुपयोगको आयुक्तमा प्रेमकुमार राई सिफारिस


  • 10.0K
    Shares

    • images
    अख्तियार दुरुपयोगको आयुक्तमा प्रेमकुमार राई सिफारिस
    images

    काठमाडौं । ओली सरकारले अन्तिममा पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ ।

    त्यस्तै, आयुक्तमा जय बहादुर चन्द सिफारिस भएका गरिएको छ ।  मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको बताएको छ ।

    ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो । त्यस्तै ४५ वटा विभिन्न नियकायमा अन्य व्यक्तिहरुलाई नियुक्त गरिएको छ । 

     

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १६:०५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij