Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोक सेवाले भोली भदौ ९ गते सञ्चालन हुने उपसचिव उम्मेदवारहरूको नामावली र परीक्षा केन्द्र सार्वजनिक गर्यो

लोक सेवाले भोली भदौ ९ गते सञ्चालन हुने उपसचिव उम्मेदवारहरूको नामावली र परीक्षा केन्द्र सार्वजनिक गर्यो


  • 10.0K
    Shares

    लोक सेवाले भोली भदौ ९ गते सञ्चालन हुने उपसचिव उम्मेदवारहरूको नामावली र परीक्षा केन्द्र सार्वजनिक गर्यो
    images

    लोक सेवा आयोगले यही भदौ ९ गते बुधवारका दिन सञ्चालन हुने उपसचिव वा सो सरहको पदमा प्रथम पत्रको उम्मेदवारको स्वीकृत नामावली र परीक्षा केन्द्र सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

    आयोगले एक सूचना प्रकाशित गर्दै राजपत्राङ्कित द्वितीय श्रेणी(अप्राविधिक) उपसचिव वा सोसरह पदको परीक्षाको खुल्ला/समावेशी तर्फको प्रथम पत्रको र आन्तरिकतर्फको उम्मेदवारको स्वीकृत नामावली र परीक्षा केन्द्र सम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

    हेर्नुहोस् नामावली र परीक्षा केन्द्र(खुल्लातर्फ)

    हेर्नुहोस् नामावली र परीक्षा केन्द्र(आन्तरिकतर्फ)

     

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - १५:२७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij