Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

यी हुन् शाखा अधिकृत पास गर्ने ९ हजार ८ सय ८ जना (नामावली सहित)

यी हुन् शाखा अधिकृत पास गर्ने ९ हजार ८ सय ८ जना (नामावली सहित)


  • 35.4K
    Shares

    यी हुन् शाखा अधिकृत पास गर्ने ९ हजार ८ सय ८ जना (नामावली सहित)
    images

    लोक सेवा आयोगले शाखा अधिकृतको प्रथम चरणको परीक्षा नतिजा सार्वजनिक गरेको छ । यही साउन २३ गते लिइएको प्रथम चरणको वस्तुगत परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।

    तुलनात्मकरुपमा यस वर्षको परीक्षामा यस अघिका वर्षको भन्दा बढी परीक्षार्थी पास भएका छन् । १९ हजार २ सय ३३ जना परीक्षामा सहभागी भएकामा ९ हजार ८ सय ८ जना उत्तीर्ण भएका छन् ।

    नामावली सहितको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १३:२७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij