Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्रदेश लोक सेवाले माग्यो १०६ कर्मचारी, कसले दिन सक्छन आवेदन ?

प्रदेश लोक सेवाले माग्यो १०६ कर्मचारी, कसले दिन सक्छन आवेदन ?


  • 107.5K
    Shares

    प्रदेश लोक सेवाले माग्यो १०६ कर्मचारी, कसले दिन सक्छन आवेदन ?
    images

    प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशले ठुलो सङ्ख्यामा वन रक्षकको विज्ञापन गरेको छ ।

    आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्ष पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । जसमा खुल्ला तर्फ ५८, महिला १६, आदिवासी जनजाति १४, मधेसी ११, दलित ४, अपाङ्ग २ र पिछडिएको क्षेत्र २ गरी एक सय ६ जनाको विज्ञापन गरेको हो ।

    बिज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्।

    loksewa-1.jpg

     

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १३:२०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij