Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नासुको लिखित परीक्षाको नतिजा प्रकाशन, कति भए पास ?

नासुको लिखित परीक्षाको नतिजा प्रकाशन, कति भए पास ?


  • 32.2K
    Shares

    नासुको लिखित परीक्षाको नतिजा प्रकाशन, कति भए पास ?
    images

    लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी(अप्राविधिक) नायब सुब्बा वा सो सरहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    आयोगले आइतबार अपराह्न एक सूचना जारी गर्दै धनकुटा कार्यालयको विज्ञापन नं.१०००२-१०००७/०७७-०७८ को नतिजा सार्वजनिक गरेको हो ।

    आयोगको धनकुटा, इलाम र खोटाङ कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सम्मिलित ४७२१ जना उम्मेदारहरुमध्ये १६५२ जना द्वितीय चरणको परीक्षाका लागि छनौट भएका छन् ।

    नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १२:४५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij