Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?


  • 4.9K
    Shares

    • images
    आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
    images

    काठमाडौं । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.०९ रुपैयाँ तोकेको छ । यसैगरी, बैंकले आजका लागि डलरको बिक्री मूल्य ११८.४९ रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

    केन्द्रीय बैंकका अनुसार आज एक युरोको बिक्री मूल्य १३९.२६ र खरिद मूल्य १३८.५६ रुपैयाँ कायम भएको छ । यस्तै, एक पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६३.०६ र खरिद मूल्य १६२.२४ रुपैयाँ तोकिएको छ ।

    यसैगरी, साउदी अरबको रियालको बिक्री दर ३१.७५ र खरिद दर ३१.५९, कतारी रियालको बिक्री दर ३२.१९ र खरिद दर ३२.०२, संयुक्त अरब इमिरेट्स (युएई)को दिरामको बिक्री दर ३२.४२ र खरिद दर ३२.२६ तथा मलेसियाको रिगिंटको बिक्री दर २८.१० र खरिद दर २७.९६ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
     

     

    प्रकाशित मिति :भाद्र ४ २०७८ शुक्रवार - ११:०९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij