Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज र भोलि काठमाडौँमा कहाँ कहाँ हुदैंछ विद्युत कटौती ? हेर्नुहोस्

आज र भोलि काठमाडौँमा कहाँ कहाँ हुदैंछ विद्युत कटौती ? हेर्नुहोस्


  • 9.4K
    Shares

    • images
    आज र भोलि काठमाडौँमा कहाँ कहाँ हुदैंछ विद्युत कटौती ? हेर्नुहोस्
    images

    काठमाडौँ । आज र भोलि काठमाडौँका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले बालाजु सबस्टेशनकाे ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाेले यस सबस्टेशनबाट वितरित क्षेत्रमा आज र भोलि बत्ती जाने जानकारी दिएको हो ।

    आज बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा र भोलि दिउँसाे १२ बजेदेखि ३ बजेसम्म तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको हो ।

    प्राधिकरणका अनुसार बालाजु औधोगिक क्षेत्र १, बालाजु औधोगिक क्षेत्र २, ढुंगेधारा, महाराजगंज, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने हुँदा उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

    प्रकाशित मिति :पौष ३ २०७७ शुक्रवार - ११:३८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij