२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । वरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाको निधन भएको छ । हृदयघातका कारण उपचाररत डा. कोइरालाको मंगलबार दिउँसो १ बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
गत २३ साउनमा छातीमा असहजता भएपछि परिवारले हृद्धयघातको आशंका गर्दै उनलाई गंगालाल अस्पताल बाँसबारी पुर्याएको थियो । भेन्टिलेटरमा उपचाररत मृत्यु हुनुअघि उनको ‘ब्रेन डेथ’ भएको पुष्टि भएको थियो ।
२३ वर्ष सरकारी सेवामा बिताएका डा. कोइराला मुटु तथा मधुमेहका रोगी थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij