Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बाढीको कारण जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा

बाढीको कारण जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा


  • 5.4K
    Shares

    बाढीको कारण जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा

    सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ ।

    निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो।

    बाढीले एकैगाउँका  १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए ।

    उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध भत्किँदा बाढी सिधै बस्तीमा पसेको छ । बाढी बस्तीमा पसेपछि गाउँपालिका अध्यक्ष सतिष सिंहसहितको टोली त्यसतर्फ गएको झाले बताए ।

     

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - १४:०१:१८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij