Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?


  • 5.7K
    Shares

    बढ्यो सुनको मूल्य,  तोलाको कति ?

    काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ ।

    आज छापावाल सुन प्रति तोलामा चार सय रुपैयाँले बढेर ९१ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ ।

    सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार १० रूपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - ११:०३:१८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij