Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भोलिदेखि हट्ने भयो उपत्यकामा जोर-बिजोर प्रणाली

भोलिदेखि हट्ने भयो उपत्यकामा जोर-बिजोर प्रणाली


  • 6.9K
    Shares

    • images
    भोलिदेखि हट्ने भयो उपत्यकामा जोर-बिजोर  प्रणाली
    images

    काठमाडौं ।  उपत्यकामा गुड्ने सबैखाले सवारीमा लागू भएको जोरबिजोरको नियम हट्ने भएको छ । बिहीबार उपत्यकाका तीनै जिल्लाका सिडिओसहित सुरक्षा समितिको बैठकले यातायात व्यवसायीको छलफलपछि यो निर्णय गरिएको हो ।

    उपत्यकामा चल्ने सवारीसाधनमा असोज १ देखि जोर बिजोरको नियम लगाइएको थियो ।  त्यस नियम भोलि अर्थात् शुक्रबार (पुस ३)बाट हटाइने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

    पुस ३ गतेदेखि यातायात व्यवसायी तथा मजदुरले सबैखाले सवारीसाधन चलाउने भनी संयुक्त विज्ञप्ति नै जारी गरेका थिए ।

     

    jor-bijor-niyam_mfW27tkvbJ.jpg

    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - १५:१९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij