Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्यो सुनको मूल्य, तोलाको कति ?

घट्यो सुनको मूल्य, तोलाको कति ?


  • 8.5K
    Shares

    • images
    घट्यो सुनको मूल्य,  तोलाको कति ?
    images

    काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

    आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।  

    आइतबार प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार २०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - ११:४२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij