२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । मेगा बैंकले १३% लाभांश दिने भएको छ । बैंक संचालक समितिको आज (बिहीबार) बसेको संचालक समितिको बैंठकले आफ्ना लगानीकर्तालाई १३.०५% लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
संचालक समितिले लगानीकर्तालाई १०% बोनस सेयर र ३.०५% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
उक्त प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी दिनमा बस्ने साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गर्ने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij