Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 7.4K
    Shares

    • images
    ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । आज विहिबार नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । बुधबार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

    बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढे हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ९५० रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।  

    बुधबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ । 

     

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - ११:४१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij