Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवा पास गर्न यसरी लेख्नुपर्छ,यी हुन् ६ टिप्स

लोकसेवा पास गर्न यसरी लेख्नुपर्छ,यी हुन् ६ टिप्स


  • 27.5K
    Shares

    लोकसेवा पास गर्न यसरी लेख्नुपर्छ,यी हुन् ६ टिप्स
    images

    विषयवस्तु घोकेर, सबै प्रश्नको हल गरेर मात्र लोक सेवाको परिक्षा पास हुन्छ भन्ने हुँदैन ।

    अन्य परिक्षा भन्दा भिन्न प्रकारको परिक्षा हो लोक सेवा । विश्वविद्यालयको परिक्षामा लेखेको जस्तो उत्तरले लोक सेवा पास करिब करिब सम्भव छैन ।
    प्रश्नले मागेको कुरा ठ्याक्कै लेख्न सकिएन भने लोक सेवा परिक्षामा जति धेरै लेखेर पनि नम्बर आउँदैन ।

    त्यसैले लोक सेवा पास गर्नेगरी कसरी परिक्षाको तयारी गर्ने भन्ने सम्वन्धी ६ टिप्स ।

     प्रश्नले खोजेको चुरो नबुझी लेख्दा जति धेरै लेखे पनि नम्बर आउँदैन । त्यसलै प्रश्नले के खोजेको छ भन्ने कुरामा ध्यान दिने ।

     प्रश्नलाइ दोहोर्‍याएर पढ्ने र मागेको, खोजेको उत्तर मात्र लेख्नुपर्छ ।

     जति छोटो र सरल प्रश्नमा पनि सुरुमा सानो परिचय र भाव झल्किने सारांश लेख्नुपर्छ ।

     लेखाइलाई बँुदागत ढंगले मात्रै प्रस्तुत गर्नुपर्छ, जुनसुकै प्रश्न होस्, उत्तर बुँदागत दिन सकिन्छ । तर, बुँदा पूरै वाक्यको हुनुपर्छ ।

     उत्तर दिँदा तथ्यांक, उदाहरण, तुलनात्मक, तर्कगत र कारण र प्रभाव लेख्नुपर्छ ।

     सम्बन्धित विद्वान् वा कसैको भनाइ र तर्क जोडेर उत्तरको पुष्टि र निष्कर्ष लेख्नुपर्छ ।

    प्रकाशित मिति :श्रावण २७ २०७८ बुधवार - १३:१९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij