Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैँछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैँछ कारोबार ?


  • 6.4K
    Shares

    • images
    घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाण्डौ । साताको पहिलो दिन आज सुनको भाउ १५ सय रुपैयाँले घटेको छ ।

    अस्ति शुक्रवार तोलामा ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १५ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति पनि सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको थियो ।

    महासङ्घका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ । सुनमा लगानी घट्दा भाउ पनि घट्न पुगेको विश्लेषण गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँ छ ।

     

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १२:२४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij