Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य


  • 11.1K
    Shares

    बढ्यो सुनको मूल्य
    images

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ ।

    आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोल ९२ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज तोलामा ८०० रूपैयाँले वृद्धि भइ ९२ हजार ६५० रुपैयाँ कायम भएको छ ।

    दुई दिन स्थिर रहेको चाँदीको मूल्य पनि आज भने बढेको छ । आज ३० रूपैयाँले बढ्दै चाँदी प्रतितोला १ हजार २३० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - ११:२५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij