Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको मुल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मुल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुदैँछ कारोबार ?


  • 6.9K
    Shares

    • images
    सुनको मुल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ  भने चाँदीको घटेको छ । आज सुनको मुल्य प्रतितोला ९२ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले घटेको छ । आज चाँदीको मुल्य तोला १ हजार २७५ रुपैंया कायम भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २८५ रहेको थियो । 

    प्रकाशित मिति :श्रावण २१ २०७८ बिहिवार - ११:३५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij