Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवा आयोगको अन्तर्वार्तासम्बन्धी सूचना प्रकाशन(सूचनासहित)

लोकसेवा आयोगको अन्तर्वार्तासम्बन्धी सूचना प्रकाशन(सूचनासहित)


  • 6.1K
    Shares

    लोकसेवा आयोगको अन्तर्वार्तासम्बन्धी सूचना  प्रकाशन(सूचनासहित)
    images

    लोक सेवा आयोगले विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएको सूचना प्रकाशन गरेको छ ।

    केन्द्रीय कार्यालय, अनामनगरको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

    230969146_4123164157721085_3582688577785414192_n.jpg

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १२:५५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij