२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यमा स्थिरता छाएको छ।
यसअघि सोमबार नेपाली बजारमा प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको थियो । त्यसैगरी आज पनि त्यहि मूल्य कामय भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजावी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij