Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


  • 6.4K
    Shares

    • images
    घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौँ । साताको पहिलो दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ थियो।

    तेजाबी सुनको मूल्य तोलामा पनि तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - ११:३३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij