२०८२ भाद्र १ गते आइतवार
लक्ष्मी बैंकले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गत आवकोको मुनाफाबाट ९% बोनस शेयर र कर प्रयोजनको लागि २.५% नगद लाभांश गरि कुल ११.५% लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको उक्त लाभांश नपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij