Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

छोरीको नाममा सेयर किन्ने बोर्डका अध्यक्ष ढुंगानासँग मन्त्रालयले माग्यो स्पष्टीकरण

छोरीको नाममा सेयर किन्ने बोर्डका अध्यक्ष ढुंगानासँग मन्त्रालयले माग्यो स्पष्टीकरण


  • 9.1K
    Shares

    छोरीको नाममा सेयर किन्ने बोर्डका अध्यक्ष ढुंगानासँग मन्त्रालयले माग्यो स्पष्टीकरण

    अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डसित स्पष्टीकरण माग गरेको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बुकबिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा किनेको समाचार बाहिरिएसँगै मन्त्रालयले स्पष्टीकरण मागेको हो ।

     विभिन्न सञ्चारमाध्यममा प्रकाशित उक्त समाचारप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले अध्यक्ष ढुंगानालाई ३ दिनभित्र त्यससम्बन्धी सत्यतथ्य, यथार्थताबारे उपलब्ध गराउन निर्देशन दिएको छ ।

     ढुंगानाले आन्तरिक रुपमा अमेरिकामा बस्ने छोरी रेविका ढुंगानाका नाममा सर्वोत्तमको १० हजार कित्ता सेयर किनेको पाइएको छ ।गत वर्षको बोनस थपिँदा अहिले उनको नाममा करिब १२ हजार कित्ता सेयर रहेको छ ।

    afkdmgm.jpg

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - १२:४९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij